मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

भन्सार छलि गरेकाे सामान बरामद

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा    भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको ३ लाख १२ हजार मूल्य बराबरकाे लत्ताकपडा  प्रहरीले बरामद गरेको  छ  ।बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न.६ मेची पुल स्थित  भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

टाेलीले साेफा सेटकाे कबर १३ बण्डल,साडी १२ बण्डल ,लुङकी ४ बण्डल,काेट पाइन्ट कपडा १५ बण्डलबरामद गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै