मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भद्रपुर १० का राई कल्भर्टमा मृत भेटिए

देश प्रदेश डेस्क 5495+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

झापा । कल्भर्टमा लडेर भद्रपुरमा एकजनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा भद्रपुर १० का  अन्दाजी ६० वर्पीय निगे राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

राई भद्रपुर ९ डाँगीबारी स्थित भित्रि सडक खण्डमा रहेकाे कल्भर्टबाट अन्दाजी ८/१० फिट तल लडेर घाेप्टाे परेकाे अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

मृतक राई मङ्गलबार विहान ८ बजेतिर घरबाट हिडेकाे प्रहरीले जनाएकाे छ । उनी पहिले देखिनै मादक पदार्थ सेवन गर्दै हिड्ने गरेकाे प्रहरीकाे भनाइ छ । कानुनी प्रकृया पूरा गरि शवलाइ पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार