मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

लागुऔषध सहित भद्रपुर १० का २ जना मेची पुलबाट पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुइजना युवा भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर १० का अन्दाजी ४३ बर्षीय संतोष कुमार काफ्ले र साेही स्थानका  बर्ष ३६ को विजय राजबंशी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार आइतबार  विहान १० बजे भद्रपुर ५  मेचिपुल स्थित अस्थाई प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउँदै गरेको पैदल यात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूले लुकाई छिपाई ल्याउँदै गरेको  (प्लाष्टिक सहित ३ ग्राम ६०० मिलिग्राम) प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लागुऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान कार्य जारी रहेको उनले जनाए | 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार