मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मेयर बालेन साह टाइम म्यागजिनको सय जना उदयीमान नेताको सूचिमा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

झापा । प्रद्धिस अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सन् २०२३ मा विश्वका सय जना उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।

स्वतन्त्र उम्मेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको म्यागजिनले उल्लेख गरेको छ । बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताका साना तथा अत्यावश्यक आवश्यकताको समाधानमा जोड दिएको पनि उल्लेख गरिएको छ ।

मेयर बालेनले काठमाडौंको फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको टाइम म्यागेजिनको विश्लेषण छ ।

काठमाडौंमा वर्षाैंदेखि भईरहेको अतिक्रमण भत्काइरहेको भन्दै म्यागेजिनले प्रशंसा समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै