मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिदै

देश प्रदेश डेस्क 5494+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा । शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका अपाङ्गता भएका व्यक्तिहरुलाई गाँउपालिकाले घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको छ । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको हाे । मेची अस्पतालका डाक्टर नवीन भुजेलसहित गाउँपालिकाको टोलीले सार्वजनिक बिदाको दिनमा घर–घरमै पुगेर सेवा दिइरहेको हो ।

स्वास्थ्य परीक्षणसहित अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा रहेका रातो, निलोसहितका कार्डहरू र विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । रोङका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वील चेयर र स्लिपिङ ब्याग समेत हस्तान्तरण गरिएको उनको भनाई छ ।

गाउँपालिकाले यो वर्ष चार लाख रुपैयाँ बराबरको सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको  छ । रोङमा तीन सय ६५ जना अपाङ्गता भएका व्यक्ति रहेको र ति मध्ये ३६ जना रातो कार्ड भएका र ६५ जना सेतो कार्ड भएका व्यक्तिहरू रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै