मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

रेणुभन्दा सोबिता झन्डै दोब्बर मतले अगाडि

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ काे केहि ठाँउ बाहेक देशभरि मत गणना चलिरहेकाे छ । यसै क्रममा  चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम झन्डै दोब्बर मतले अग्रता लिएकी छिन् ।

१९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत ल्याएकी छिन् भने उनीलाई

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ५२५६ मतका साथ पछ्याइरहेकी छिन्  ।

नेकपा एमालेका शंकर थपलियाले एक हजार ४६५, कांग्रेसका टेकप्रसाद गुरूङले १ हजार २२, राप्रपाका दीपक थापाले ३२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार