मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा ५६८ वटा लघु उद्योग र फर्म बन्द

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

झापा झापामा ५६८ वटा वाणिज्य फर्म तथा लघु उद्योगहरु बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्षमा मात्र खासगरी गाउँघरमा खुलेका लघु उद्योग र वाणिज्य फर्महरु बन्द हुन थालेको भट्टराईले बताइन् । उनका अनुसार स्वरोजगारको राम्रो थलो मानिएका घरेलु तथा साना लघु उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।

प्रदेश सरकारबाट नवीकरणमा ढिलाई हुनेलाई विशेष छुट दिएकाले पुराना उद्योगले नवीकरण गरेकाले राजश्व भने केही बढेको उनको भनाइ छ ।

पोल्ट्री फार्म र कृषि क्षेत्रका लघु उद्योगहरु पनि बन्द हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको सहयोग नपाउँदा धेरै व्यवसायीहरु पलायन हुनु परेको छ ।

पछिल्लो समय आर्थिक तरलता देखाउँदै बैंक तथा वित्तीय संस्थाले सहज लगानी गरेका छैनन् । राज्यको उचित नीति नहुँदा उत्पादन भएका वस्तुहरुको पनि सहज बजार नभएकाले धेरैजसो उद्योगीहरु विस्थापित बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार