मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

परराष्ट्रमन्त्री राणासहित २७ देशका कुटनैतिक प्रतिनिधि झापामा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३१ चैत्र २०८१, आइतबार

झापा । परराष्ट्रमन्त्री आरजु राणासहित २७ देशका कुटनैतिक प्रतिनिधि झापा आइपुगेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा इलाममा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनी बिर्तामोड आइपुगेकी हुन् । बिर्तामोड ४ स्थित सिद्धार्थ होटलमा परराष्ट्रमन्त्री राणासंग कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि टोलीसहित उनी इलामतर्फ जाने प्रहरीले जनाएको छ ।

उनको टोलीमा नेपालका लागि जापानीज राजदूत माइदा टुरो , इजिप्टियन राजदूत नोहा हामदी अहमद एल्जीबेली , इजरायली राजदूत शुमिलक एरी बास ,स्वीजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टे लियोन, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ , बेलायती राजदूत रोब फेन , थाइल्याण्डका राजदूत सुवापोनी सिरिसन, अष्ट्रेलियन राजदूत लिअन जोन्सन, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवलसहित बिदेशस्थित कुटनैतिक नियोगका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरुलगायत विभिन्न २७ देशका ३१ जना कुटनैतिक प्रतिनिधिहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार