मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा प्रजिअ शिवराम गेलाल आँउदै, अधिकारी काभ्रे जाँदै

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

झापा / जिल्ला प्रशासन कार्यायलय झापामा प्रमुख जिल्ला अधिकारीकाे पद सम्हालन  शिवराम गेलाल आउने भएका छन्।

गृह मन्त्रालले आजै ३६ जना सहसचिवहरुकाे सरुवा गर्ने निर्णयसंँगै हालका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीकाे काभ्रै सरुवा भएपछि उनकाे ठाँउमा गेलाललाई पठाएकाेे हाे ।

गेलाल हाल धनकुटा जिल्लामा प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार