मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

प्रधानाध्यापकसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

देश प्रदेश डेस्क 5492+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

झापा / धनुषाको विदेह नगरपालिका-२ दुहवीको शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापाल विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भष्टचार गरेकाे आराेपमा मुद्दा दायर गरेकाे छ ।

विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर  र लेखापाल अरूणकुमार कुशियैतविरूद्ध अख्तियारले सोमबार मुद्दा दर्ता गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आइटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

प्रधानाध्यापक धनिकलाल र अरूणकुमारलाई जनही ८ लाख ६२ हजार १५२ रूपैयाँ बिगो माग दाबी गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार उनीहरूको आपसी मिलोमतोमा सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार