मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

झापा ५ मा रास्वपाका बालेन साहले ओलीलाई फराकिलाे मतान्तरले अग्रभागमा

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचनकाे प्रत्यक्ष तर्फबाट झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन साहले ठुलाे मतान्तरले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीलाई पछि पार्दै अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम अनुसार २० हजार ४४४ मत गणना हुँदै गर्दा बालेनले १३ हजार ६५४ मत ल्याएका छन्।

एमाले अध्यक्ष केपी ओलीले ३ हजार ०११ मतकासाथ बालेनलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका मन्धरा चिमरिया ४०३ मत ल्याएकी छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ३७० मत ल्याएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार