मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

काँकडभिट्टाबाट २ लाख मूल्य बराबरको अवैध सामान बरामद

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा  । नेपालबाट भारततर्फ भन्सार छलि गरी लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको  छ  ।

 बिभिन्न समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलि गरी लाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य .१ लाख ८९ हजार ४५० बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

टोलीले मेचीनगर नगरपालिका वडा न.६ जेसिकाठ्याक हुँदै नेपालबाट भारततर्फ लाँदै गरेको लाईटर १० काटुन, हनुमान मन्दिरमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका किराना सामान, भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ के.जी. चिनी, ६ के.जी सुपारी, १० के.जी. मटरलगायतका अवैध सामानहरु नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका ती सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार