मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

लेखनाथ पुस्तकालयद्वरा साहित्यकार प्राज्ञ स्व. सुवेदीकाे श्रद्धाञ्जली सभा सम्पन्न

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

 झापा । झापाकाे चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले साहित्यकार प्राज्ञ स्वर्गीय  दधिराज सुवेदीकाे श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

समितिका सभापति कृष्ण सुवेदी 'निराकार' काे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वर्गीय सुवेदीकाे तस्बिरमा पुष्पार्पण र  माैनधारण गर्दै कार्यक्रम सुरु गरिएको  थियाे । कार्यक्रममा व्यक्तित्व र कृतित्वमाथि प्राध्यापक हाेम सुवेदीले चर्चा गरेका थिए भने अन्य वक्ताहरुमा हिरा पाेखरेल, नीलमणि नेपाल, तीर्थ चापागाईं, गाेविन्द काेईराला लगागतले शाेक मन्तव्य राखेका थिए । 

साेही कार्यक्रममा हालै निधन भएका पुस्तकालयका संरक्षक सदस्य विनाेद पाेखरेल तथा साहित्यकार परशु प्रधानको पनि याेगदानकाे चर्चा गरिएको थियोे । पुस्तकालयका सचिव हरिकिशाेर आचार्यले सञ्चालन गरेकाे  कार्यक्रममा देवीचरण भण्डारी, गीता भण्डारी, नवराज घिमिरे, विरही अधिकारी,  हरि न्याैपाने, अनिरुद्ध सिटौला, आरती पाेखरेल, उषा गुरुङ, खगेश्वर काेइराला, राजेन्द्र कश्यप अधिकारी, जयन्ती मानी, निर्मला दङ्गाल, चन्द्रमणि पाैडेल, जनार्दन उप्रेती, हरि भुजेल लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार