मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

चित्तल भान्सा घरमा छिरेपछि.........................................

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

झापा । वनबाट  निस्किएकाे चित्तललाइ स्थानीयकाे सहयाेमा सुरक्षित गरिएकाे छ । हल्दीबारी ४ स्थित पाथिभरा सामुदायिक वनबाट मङगलबार विहान साढे ८ बजे निस्किएकाे चित्तललाइ कुकुरले लखेटी स्थानीयकाे भान्सा घरमा पसेकाे थियाे ।

भान्साघरबाट स्थानीयले चित्तल समातेपछि  प्रहरी चाैकी जलथललाइ खबर गरेका थिए ।  प्रहरी लगायत स्थानीयले डिभिजन वन कार्यालय झापाबाट अाएकाे टाेलीलाइ बुझाइएकाे जिल्लाका इन्स्पेक्टर ढुण्डीराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै