मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

बाह्रदशीमा आगलागीः चौपायासहित दुई लाखको क्षति,एक घाइते

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

 झापाको बाह्रदशीमा ग्वालीमा आगलागी हुँदा चौपायासहित दुई लाखको क्षति भएको छ । आगो निभाउने क्रममा एकजना घाइते भएका छन् ।

आज बिहान ४ बजे बाह्रदशी गाउँपालिका ५ घोडामारा बस्ने ५० वर्षीय बिष्णु ओझाको ग्वालीमा रहेको चुलोबाट आगलागी भएको थियो । खोले पकाएर ननिभाइकन राखेकोमा अचानक सल्केर आगलागी हुँदा बिद्युतीय मोटर , कुटी काट्ने मेसिन जल्नुका साथै गाईको दुईवटा बाच्छा जलेर मरेका छन् । त्यस्तै काठपात र ग्वाली पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी दुई लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा आगोले ढाँड तथा हातमा पोलेर घरधनी ओझा घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा बिहान ४.३० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार