मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्प

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

गएराति भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का महसुस गरिएको छ। 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार गएराति ११ः३६ बजे (स्थानीय समय) भुटानको पुनाखा जिल्लाबाट ५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

जसको धक्का पूर्वी नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस गरिएको हो।
हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन।

उता आज बिहान फिलिपिन्समा ८.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। रिपोर्टका अनुसार फिलिपिन्सको मिन्डानाओ टापुमा भूकम्प गएको हो ।त्यसपछि, फिलिपिन्स र इन्डोनेसियाका केही भागहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । तटीय क्षेत्रमा बस्नेहरुलाई ठाउँ खाली गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार