मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

झापामा हिलोमा फसेको जंगली चित्तलको सफल उद्धार

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२८ पौष २०८२, सोमबार

झापामा हिलोमा फसेको जंगली चित्तलको सफल उद्धार

झापा जिल्लाको दमक नगरपालिका–२ स्थित जग काली मन्दिर पछाडि रहेको ध्रुव गुरागाईंको प्लटिङ गरिएको खाली जग्गामा हिलोमा फसेको अवस्थामा एक पोथी जातको जंगली चित्तल फेला परेको छ। उक्त घटना मिति २०८२ साल ०९ महिना २७ गते दिउँसो करिब १३:०० बजे स्थानीय बासिन्दाले देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली तथा दमक सब–डिभिजन वन कार्यालयका कर्मचारीसहितको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। टोलीले हिलोमा फसेको चित्तललाई सुरक्षित रूपमा उद्धार गरी आवश्यक समन्वय पश्चात् झापा जिल्लास्थित जामुनबाडी सामुदायिक वन कार्यालयको संरक्षण केन्द्रमा पठाएको छ।

उद्धार गरिएको चित्तललाई दमकमा कार्यरत वन रक्षक वीरेन्द्र पौडेलको जिम्मामा सुरक्षित रूपमा हस्तान्तरण गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै