मुख्य समाचार
सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव |

मेचीनगरबाट अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

देश प्रदेश डेस्क 5336+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा / अपहरण मुद्दाका फरार अभियुक्त झापाकाे मेचीनगरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम नगरपालिका १० गोदक घर भई मेचीनगर २ मा बस्दै आएका ६० वर्षीय ज्ञानबहादुर रसाइली रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बुधबार साँझ ५ः १५ बजे मेचीनगर नगरपालिका -२ बाट ६० रसाइलीलाई पक्राउ गरिएको थियाे । अपहरण मुद्दामा रसाइलीलाई ३ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार