मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

बुद्ध एयरकाे जहाज दुर्घटनापछि काठमाडौँबाट आउदैछ प्राविधिकसहितको टोली

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

झापा /  झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली काठमाडाैंबाट झापा आउदैछन्।

शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जसमा सबै यात्रु तथा चालकदलका सदस्यहरु सकुसल रहेपनि एक जना पाइलटसहित ७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्दारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोलि अहिले चन्द्रगढी उड्दै छन् ।

आउने तयारी भैरहेको महाप्रबन्धक सिटौलाले जानकारी दिए । दुर्घटनाबारे प्राविधिक टोलिले चेकजाँच गर्ने छ । त्यसपछि दुर्घटनाको सम्भावित कारण र जहाजको अवस्था बारेसमेत जानकारी हुनेछ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार