मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

दमकमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

देश प्रदेश डेस्क 5437+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

झापाको दमकमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्  आज दिउँसो २ बजेतिर दमक वडा नं. १ सिरपाली चोक बस्ने ४२ वर्षीय धनबहादुर दर्जीले खुकुरी प्रहार गरी आफ्‌नी श्रीमती ४२ वर्षीया बिजयकुमारी दर्जीको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेका हुन् । एक आपसमा .विवाद गरी झै–झगडा हुँदा धनबहादुरले श्रीमतीलाई टाउको र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए ।

श्रीमतीलाई बोल्न नसक्ने गम्भीर घाइते बनाई धनबहादुर सोही घरको अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएका थिए । झुन्डिएको अवस्थामा उनकी छोरी २५ वर्षीया प्रियंका दर्जीले देखेर पासो काटेकी थिइन् ।

गंभीर घाइते दुबैलाई दमक अस्पताल दमक पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि दुवै शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार