मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

युवा संघ झापाको अधिवेशनमा नाराबाजी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

झापा । राष्ट्रिय युवा संघ झापाको नवौ अधिवेशनमा विवाद भएको छ ।

अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचन कार्यक्रममा विवाद भएको हो । नयाँ नेतृत्वका लागि युवा संघ झापाका नेता विकास गिरी र आयोजक कमिटीका संयोजक फूर्वा लामाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए ।

फूर्वा लामालाई अध्यक्ष दिने गरी पार्टी नेतृत्वले सर्वसम्मत निर्णय गरेपछि गिरी पक्षधर विरुद्धमा उत्रिएका हुन् ।उनीहरुले एमाले पार्टी कार्यालय बिर्तामोडमा अहिले चर्को नारावाजी गरिरहेका छन् । गिरी समर्थकले चुनाब हुनुपर्ने माग गरिरहेका छन् । पालिका अध्यक्ष, पालिका सदस्य र क्षेत्रीय सदस्यहरु लगभग टुंगिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार