मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

प्रहरी जवानको कारको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा । मोरङको बेलबारीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–८ स्थित चिसाङमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार चित्रसागर राईको मृत्यु भएको हो । ३२ वर्षीय राई प्रहरी जवान हुन् । उनी सुनसरीमा कार्यरत थिए ।राईले चलाएको प्रदेश–१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल लाई कारले ठक्कर दिएको हो । कार चालक मोरङको सुन्दरहरैंचा–९ घर भएका ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै