मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

इलाममा पहिलो पटक गैरआवासीय नागरिकता

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

झापा । इलाममा पहिलो पटक गैरआवासीयलाई नागरिकता प्रदान गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन र नेपाल नागरिकता नियमावली २०६३ तेस्रो संशोधनअनुसार हाल अमेरिकामा रहेका बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

गुरुङको तात्कालिन इलाम नगरपालिका -६ स्थायी ठेगाना रहेको जनाइएको छ । गुरुङलाई इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गैर आवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार