मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

दुई साता भित्रमा बिर्तामोडमा लाखाैँकाे धनमाल चाेरी

देश प्रदेश डेस्क 5493+ समाचार ( )
५ जेठ २०८२, आइतबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा । करिव दुई सातामा बिर्तामोडमा तेस्रोपटक लाखौंको धनमाल चोरी भएको छ । पछिल्लाे पटक  बिर्तामोड ५ कंचनजंघा टोलका कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद रु २० हजार गरी अन्दाजी १३ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । बुढाथोकी परिवार इटहरी गएको मौकामा घरमा कोही नभएको अवस्थामा चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यसअघि पनि बिर्तामोडमा कोही नभएको मौका छोपी ढोका फोरी चोरीका घटना भएका थिए  । गत बैशाख २६ गते बिर्तामोड  ३ पुण्डरी टोलका किरण दाहालको घरबाट २९ लाखको धनमाल चोरी भएको थियो भने त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड –४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो । याी घट्नालाइ हेर्दा पछिल्लाे समय बिर्तामाेडमा शृङखलाबद्द् रूपमा चाेरी भइरहेकाे पुष्टि हुन्छ । प्रहरीलाइ सुरक्षा चुनाैति पनि कडा देखिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार