मुख्य समाचार
दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ |

जन्मदिनको उत्सवमा गोली चल्यो, चार जनाको मृत्यु

देश प्रदेश डेस्क 5332+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

झापा / अमेरिकाको क्यालिफोर्नियामा बच्चाको जन्मदिनको  उत्सवमा गोली चल्दा  कम्तीमा चार जनाको मृत्यु भएको छ  ।

यस घटनामा अरू १० जना घाइते भएको बताइएको छ । घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा भएको थियो । मृतक र घाइतेको पहिचान खुलाइएको छैन ।

घटनापछि आक्रमणकारी फरार रहेको समाचारमा उल्लेख छ । गोलीबारी स्थानीय समयअनुसार साँझको ६ बज्नु केहीअघि भएको हो । घटनामाथि छानबिन भइरहेको र जानकारीहरू सीमित मात्रै रहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार