मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

झापा भद्रपुरमा लागू औषध सहित एकजना पक्राउ

देश प्रदेश डेस्क 5491+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

  मिति २०८२।०२।१५ गते अ.२०:४५ बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा न.४ झापा चोक स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटीएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँँदै गरेको ग ११ प ६०९५ न. को मोटरसाईकल चालक जिल्ला झापा बिर्तामोड नगरपालिका वडा न. ४ बस्ने बर्ष अं. २४ को  एल्बिज बस्नेतलाई शंका लागि चेकजाँच गर्ने क्रममा  बस्नेतको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (प्लास्टिक सहित ५ ग्राम ३९० मिलि ग्राम) र प्लास्टिक बाहेक ३ ग्राम ४८० मिलिग्राम  फेला परेको छ | उक्त लागुऔषध र मोटरसाईकल  प्रहरीद्वारा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार