मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सर्बियामा बन्धक बनाइएका बिर्तामाेडका दुई राजवंशी छुटे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

झापा बैदेशिक रोजगारीका लागि सर्बिया पुगेका झापाका दुई युवा छुटेका छन् । बन्धक बनाएका बिर्तामोड–२का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी छुटेको पारिवारीका स्रोतले जनाएको छ ।

मध्य–दक्षिण–पूर्वी युरोपमा पर्ने सर्बियाको जंगलमा बन्धक बनाइएका उनीहरुका छुटेको आफन्तले बताएका छन् । सर्बियामा बन्धक बनाइएको खबर पाएपछि परिवारले उद्धारका लागि आग्रह गरेका थिए ।

उनीहरु मेचीनगर इँटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौँका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका पति नरेश राजवंशी रोमानियामा छन् । उनीमार्फत राजवंशीद्वय गएको बताइएको छ ।

बन्धक बनाएका उनीहरु छुटेको बताइएको छ । घटनाको विस्तृत विवरण आइनसकेपनि उनीहरु छुटेर परिवारको सम्पर्कमा आइसकेको बताइएको छ । आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति बैशाखको पहिलो साता विदेश गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार