मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कोशीमा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

झापा । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको संसदीय समितिको सभापति भागवण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अटाएको थिएन । तर आइतबार एकाएक माओवादी केन्द्रले आफ्नो भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दियो ।

सभापतिमा उम्मेदवारी दर्ता गर्न ठिक्क परेका माओवादी केन्द्रका सांसद माधव सापकोटा राप्रपाका दीपकबहादुर सिंहको समर्थक बस्न पुगे । सत्ता गठबन्धन र एमालेको सहमतिअनुसार अरुले उम्मेदवारी नदिएका कारण सिंह सर्वसम्मत बन्ने पक्का भएको छ ।

माओवादीले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई छाडेर किन राप्रपालाई सभापति दियो त ? नेताहरु भन्छन्, कोशी प्रदेशको सरकार जोगाउन ।

राप्रपाले शनिबार संसदीय समितिको सभापतिका लागि सत्तारुढ दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन देश बाहिर रहेका कारण नेताहरुले सम्वाद गर्ने जिम्मा उपाध्यक्ष बुद्धिमान तामाङ र बिक्रम पाण्डेलाई दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार