मुख्य समाचार
अस्पतालकाे स्वामित्वमा रहेकाे जग्गा हटाउने प्रक्रिया सुरु | रूद्राक्ष र सखुवा जातको काठसहित विजय पक्राउ | फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै | एकैपटक झापाका दशजना इन्स्पेक्टरको सरूवा | छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प |

परालको कुन्यूमा आगलागी हुँदा जलेर एकको मृत्यु

देश प्रदेश डेस्क 5178+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो । गएराति ९.४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो ।

घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर घाइतेलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउन लागिएको थियो । राति १२.३० बजे उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै