मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

करिव ५ लाख रुपैयाँसहित झिलझिले बजारबाट १२ जना जुवाडे पक्राउ( नामावलीसहित)

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

झापा झापाको शिवसताक्षी– ९ दुधेस्थित घरधनीसहित  होटलबाट प्रहरीले १२ जना जुवाडे पक्राउ गरेको छ ।

गएराति ८.३० बजे शिवसताक्षी– ९ दुधेस्थित बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले खानतलासी लिएको थियो । त्यसक्रममा १२ जना जुवाडक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी– ६ बस्ने ५० वर्षीय मिलन भण्डारी, वडा नं –९ बस्ने ४७ वर्षीय दिपक तामाङ, वडा नं ६ बस्ने ४२ वर्षीय नविन तिम्सिना, वडा नं ९ बस्ने ३९ वर्षीय प्रकाश लिम्बू ,सोही वडाका ३७ वर्षीय भिमबहादुर भण्डारी ,४१ वर्षीय दिनेश बाह्रकोटी , वडा नं ११ बस्ने ३२ वर्षीय नरेन्द्र विश्वकर्मा , सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा ,वडा नं ९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती , सोही ठाउँ बस्ने ३९ वर्षीय बिनोद खरेल (घर तथा होटल साहु) , २० वर्षीय सौगात मैनाली र भारत कोलकाता ४१ वर्षीय परितोस पल रहेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

घरको तेस्रो तलामा रहेको कोठामा घरधनी खरेलसमेतका व्यक्तिहरुले तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारको थियो । प्रहरीले एक बुक तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार