मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

संसद्‌मा लफडा : विपक्षीले फ्याँके कुर्सी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा /  प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ । आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।

अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले निरन्तर वेल घेराउ गरिरहेका छन् ।

उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थियो । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार