मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

एनसेल बिक्री प्रकरणमा छानबिन नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल बिक्री प्रकरणमा छानबिन गर्न माग गरेको छ । १ खर्ब ४४ अर्बमा खरिद गरिएको कम्पनी ६ अर्बमा बिक्री भएकोमा छानबिन गर्न सरकारसँग माग गरेको हो । अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै कम्पनीमाथि छानबिन गरी राज्यलाई हुने क्षति असुलउपर गर्न माग गरेका हुन् ।यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भीर नभएर सरकारविरुद्ध तथा यसमा संलग्न जो कोहीविरुद्ध आन्दोलनमा उत्रिने अनेरास्ववियुले चेतावनी दिएको छ ।

पुँजीगत लाभकर लगायत सरकारलाई तिर्नुपर्ने कर छली गर्ने मनसायले विदेशी कम्पनी दर्ता गरी विदेशी लगानी मार्फत शेयर खरिद विक्री हुनु शंकास्पद रहेको अनेरास्ववियुको ठहर छ । विदेशी लगानीको निजी कम्पनीले सरकारमा रहेको दलहरू तथा उच्च पदस्थको सहयोग विना यस प्रकारको छली गर्ने दुस्साहस गर्न नसक्ने उसको ठहर छ । वर्तमान सरकार माफिया र कर्पोरेट मिसनरीहरूको चंगुलमा रहेको भन्दै अनेरास्ववियुले सरकारकै संरक्षणमा यस्ता गतिविधि भइरहेको बताए ।

विदेशी कम्पनीबाट गरिने राज्यविरुद्धका गतिविधिहरूप्रति सजग रहेर भण्डारफोरमा उत्रिने समेत सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै