मुख्य समाचार
५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? |

५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ

देश प्रदेश डेस्क 5413+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

 भारत–नेपाल सीमामा लागूऔषध ओसारपसार विरुद्धको अभियानअन्तर्गत ४१ औं बटालियन एसएसबी रानीडांगा र गलगलिया प्रहरी चौकीले सफलता हासिल गरेको छ। आइतबार संयुक्त टोलीले गलगलिया रेलवे स्टेशन नजिकैको काठ डिपोमा रहेको एक घरमा छापा मारेर ५० ग्राम शंकास्पद ब्राउन सुगर बरामद गरेको छ। गलगलियाको काठ डिपो निवासी मोहम्मद मुस्ताककी श्रीमती ४८ वर्षीया सबना खातुनलाई घटनास्थलबाट पक्राउ गरिएको छ।

गोप्य सूचनाको आधारमा जी कम्पनी भातगाउँ र ए कम्पनी निम्बुगुरीका सुरक्षाकर्मीहरूले प्रहरीसँग मिलेर यो कारबाही गरेका हुन्। छापा मार्ने ठाउँ सीमा चौकी नम्बर १०२ बाट भारतीय भूभागमा लगभग ४५० मिटरभित्र अवस्थित छ। सोधपुछका क्रममा ती महिलाले आफ्ना पति मोहम्मद मुस्ताक र छोरा सौरभ लागूऔषध ओसारपसारको आरोपमा पहिले नै जेलमा रहेको बताएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार