मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्ने

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

झापा राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)ले राजसंस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित आन्दोलन गर्ने भएको छ ।

राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको निकाल्दै राप्रपाले आन्दोलन गर्ने जनाएको हो ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा जाने प्रस्ताव पारित गरेको छ ।

‘राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।

राप्रपाले पुस १, २ र ३ गते बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार