मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

संविधानसभा सदस्य द्वारा हल्दीबारीमा ३ लाख सहयोग

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

झापा । हल्दीबारी गाउँपालिका वडा नं ३ देवनीया नदी किनारमा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरलाई संविधान सभा सदस्य केदार प्रसाद सन्जेल र उनको परिवारले ३ लाख रूपैँया सहयोग गरेका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरा लाई उनले ३ लाख रूपैँयाँको चेक हस्तान्तरण गरेका थिए। मन्दिरलाई दिर्घकालीन रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएकोले त्यसलाई सहयोग होस् भनेर सहयोग गरेको उनले बताए।सन्जेलका दाई थिरनाथ सन्जेल (पारस)को वि सं २०४३ साल तिर हाल मन्दिर रहेको स्थल नजिकै अप्रत्यासित रुपले देहान्त भएकाले उनको सम्झनामा सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताए।मन्दिरका पुजारीलाई मासिक रूपमा दिइने पारिश्रमिक र अखण्ड बत्तीका लागि पनि उनले साथ दिने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गोविन्द बोहोरा, उपाध्यक्ष लालबहादुर कन्दङ्वा, सचिव तारा बोहोरा लगायत समितिका पदाधिकारीहरु को उपस्थिति रहेको थियो। धार्मिक क्षेत्रमा शिवालय, दुर्गा मन्दिर, नाग मन्दिर, किरात माङहिम रहेका छन् भने बौद्ध गुम्बा पनि निर्माण भइरहेको छ। सबैको सहयोग र प्रयत्नले यो क्षेत्रको धार्मिक तथा पर्यटकिय गन्तब्य बन्न सक्ने पर्याप्त सम्भावना रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै