मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आगामी आर्थिक वर्ष २०८२/८३ को कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

झापा । आगामी आर्थिक वर्ष २०८२/८३ को कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रदेश सभा बैठकले  नीति तथा कार्यक्रम पारित गरेको हो ।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको घोषणा गरे ।

कोशी प्रदेशमा कांग्रेस–एमालेको दुईतिहाइ बहुमतको सरकार छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

उनले प्रदेशको दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार पारिएको दावी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै