मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

झापामा ग्यास सिलिण्डर पड्केर आगलागी

देश प्रदेश डेस्क 5496+ समाचार ( )
साङ्केतिक तस्विर
१८ आषाढ २०८२, बुधवार

झापा / झापाकाे  झापा गाउँपालिका –६ बियर फ्याक्ट्रीनजिकै ग्यास सिलिण्डर पड्केर घरमा आगलागी भएको छ ।

राधेश्याम मण्डलकाे भान्सा घरमा रहेकाे सिलिण्डर पड्केर आगलागी शुरु भएको वडा नं ६ का वडाध्यक्ष नविनकिशोर थापाले जानकारी दिएका छन् । राति ८.३० बजे शुरु भएको आगलागीवाट ४ सय वटा परेवा पनि डढेर मरेका छन् ।

टाँटीवेराले घेरेको माथि टिनको छानो भएको भान्सा घर र सुत्ने घर पूर्णरुपमा जल्दा ४ लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीयबासी , जनप्रतिनिधि र प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार