मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

नेपालका ७४ जिल्लामा डेंगु राेग फैलियाे

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

झापा । काेशी प्रदेशसहित नेपालका ७४ जिल्लामा डेंगुका संक्रमित फेला परेका छन् । गएको पुसयता ३८ सय ७२ जनामा डेंगु संक्रमण पुष्टि भएको हाे ।  स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित फेला परेका छन् ।यस्तै पछिल्लो सात दिनमा २६६ जना संक्रमित भएका छन् भने डेंगुका कारण २ जनाको मृत्यु भएको छ । इडीसीडीको आँकडाअनुसार पछिल्लो सात दिनमा गण्डकी प्रदेशमा ६०, बागमतीमा ६५, लुम्बिनीमा ६०, कोशीमा २६, कर्णालीमा ३५, सुदूरपश्चिममा १८ र मधेश प्रदेशमा २ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।सात प्रदेशका संक्रमित संख्या हेर्दा गण्डकीमा १४९, बागमतीमा ८११, लुम्बिनीमा ६८६, कोशीमा ६४७, सुदूरपश्चिममा ४४७, कर्णालीमा १५५ र मधेशमा ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार