मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

नयाँ वर्ष सडकमै मनाउँदै शिक्षकहरू

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन्। 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताए । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी , शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्न लागेको बताए । 

अझै केही दिन माइतीघर–बानेश्वर खण्डको सडकमा व्यतीत हुने अवस्था रहेको उनको भनाइ छ । माग पूरा नहुँदासम्म थाक्ने वा गल्ने सुविधा नरहेको बताउँदै केवल जितको लागि लडिरहेको बताए ।

जति विलम्ब हुँदै गयो त्यति नै ऊर्जा र नतिजाप्रतिको प्रतिबद्धता उति बढ्दै गएको उनको भनाइ छ। राज्यले आफूहरूका न्यायिक कुरा स्वीकार गर्नुको विकल्प नरहेको बताए । 

आन्दोलनमा बाहिरबाट अरू शिक्षक–कर्मचारीलाई पनि बोलाउन अनुरोध गरे । विगतमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारी सडक आन्दोलन गर्दै आएका छ

न्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार