मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

भद्रपुरमा गाई गोरुको मासु खाएको प्रति नगरपालिकाको ध्यानाकर्षण(विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा । झापाको सदरमुकाम भद्रपुरमा गाई गोरुको मासु खाएको भन्दै त्यस घटनाप्रति भद्रपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । शनिबार दिउँसो भद्रपुर– ४ रंगेझोडास्थित देउनियाँ खोलाको डिल नजिकै एउटा समूहले गाई गोरुको मासु पकाएर सामूहिक भोज खादै गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो । 
नगरपालिका नगर प्रमुख गणेश पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानुनविपरीतका विचार र अभिव्यक्तिहरू सामाजिक सञ्जालमा नराखिदिन अपिल गरेका छन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २८९ मा गाईगोरु मार्न या कुट्न नहुने उल्लेख गरेको छ । सोही दफाको उपदफा २ मा गाईगोरु मार्नलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुराएमा ५० हजार रुपैयाँ सम्म जरिबाना हुने उपदफा ३ मा प्रस्ट भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै