मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

घरमै पालेका पशु चौपायामाथि बन्चरो प्रहार गरेर हत्या

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२० मंगशिर २०८२, शुक्रबार

 पाँचथरमा बन्चरो प्रहार गरी ६ वटा पशु चौपायाको बीभत्स हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा गाउँपालिका ३ कोप्चे बस्ने रेशम लावती रहेका छन् । उनले आफ्नो घरमा रहेका पशु चौपायाको बीभत्स हत्या गरेका हुन् ।

विहान करिव ७ बजे उनले एक माउ गाई ,एउटा बाच्छो, २ वटा बाख्रा, २ वटा कुकुरलाई बञ्चरो प्रहार गरि बीभत्स तरिकाले हत्या गरेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय मौवाबाट गएको प्रहरी टोलीले लावतीलाई पक्राउ गरेको छ । लावतीलाई मानसिक समस्या रहेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै