मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

सिक्किममा ६ सैनिकसहित मृत्यु हुनेको संख्या १९ पुग्यो ,सयबढी अझै बेपत्ता

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

झापा । ल्होनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण भारतको सिक्किममा ६ सैनिकसहित मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

१६ सैनिकसहित सयभन्दा बढी अझै बेपत्ता छन् ।करिब ३ हजार पर्यटकहरु अलग–अलग स्थानमा फसेका छन् । अहिलेसम्म २५ सयभन्दा बढीलाई उद्धार गरिएको छ भने ६ हजार मानिसलाई राहत शिविरमा राखिएको छ । बाढीको स्थितिका कारण शिक्षा विभागले १५ अक्टूबरसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । राज्य सरकारले पर्यटकहरुलाई तत्काल सिक्किम नआउन आग्रह गरेको छ । सरकारले अचानक आएको बाढीमा सेनाको बेस क्याम्पबाट विस्फोटक र गोला–बारूद बगेको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार