मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कुन्जिबारीका माता गुरुको निराहार ब्रतः छातीमा उम्रिदै जमरा

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

 झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ कुन्जिबारीस्थित ठूली पाथीभरा मातासरी माता गुरु मन्दिरमा एउटा अनौठो दृश्य यतिबेला देख्न सकिन्छ । मन्दिरका मुख्य सेवक ‘माता गुरु’ मन्दिरको मुलगेटमा लमतन्न परेर सुतेका छन् ।

उनी आफै सुतेका होइनन् । उनलाई पाथीभरा माताले सुताएको स्थानीयको धार्मिक विश्वास रहेको छ ।
उत्तानो परेका सुतेका माता गुरुका छातीमा दुर्गा भवानीको प्रसादका रुपमा टिका लगाएर कानमा सिउरिने (जमरा) दुई दिनदेखि उम्रिरहेको छ ।

जिउँदो मान्छे ९ दिनसम्म, जलबिना निराहार उत्तानो परेर सुतेको सुत्यै छातीमा जमरा उमारिरहेको दृश्य सुनेर यतिवेला माता गुरु हेर्न आउने गरेका छन् । मन्दिर समितिका अनुसार झापा, मोरङ, सुनसरीलगायतका स्थानबाट सर्वसाधारण हेर्न आउन थालेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै