मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

भद्रपुरमा दिउँसै घरबाट सुन र नगद चोरी

देश प्रदेश डेस्क 5451+ समाचार ( )
११ माघ २०८०, बिहीबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा भद्रपुरमा दिउँसै चाेरी भएकाे छ ।  भद्रपुर ५ दिपक पकुवालकाे घरमा  डेरा गरी बस्दै आएका भद्रपुर - ६ का हेमन्त सुरानाको काेठामा बुधबार चोरी भएको हाे । 

घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडितले जनाएका छन् । उनको घरको कोठाबाट ४ तोला सुन र १ लाख ७० हजार नगद चोरी भएको  दाबी गरेका छन् । उनले चोरी भएको बारेमा स्थानीय प्रहरीलाई जानकारी गराइसकेको  बताए  ।  माथिल्लाे तलामा डेरा गरी बस्दै आएका सुरानकाे  काेठाबाट सामान चाेरी भएकाे निवेदन प्रहरीमा आएकाे वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर सञ्जीव वाेगटीले जानकारी दिए । सङ्कास्पद व्यक्तिकाे खाेजिकार्य सहित अनुसन्धान गरिरहेकाे उनले जनाए । अनुमानित ५ लाख ९० हजार रूपैयाँ बराबरकाे नाेक्सान भएकाे पीडितले  निवेदन दिएकाे उनले बताए ।

चाेरी भएकाे घर र वडा प्रहरी कार्यालय नजिकै छ । सीमा नाकासँग जोडिएको भद्रपुरमा चोरी घट्ना बढेसँगै स्थानीय चिन्तित बनेका छन् ।यस भन्दा अघिपनि भद्रपुरमा पटक -पटक चाेरीका घट्ना भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार