मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुर १०मा ट्याक्टरले स्कुटरलाई दियाे ठक्कर

देश प्रदेश डेस्क 5496+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

झापा / झापाकाे भद्रपुर नगरपालिका वडा नं. १० विष्णु पाञ्चायन मन्दिर नजिकै ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक घाइते भएकी छिन् ।

घाइते हुनेमा साेहि पालिका वडा नं. ७ बस्ने जमुना दाहाल रहेकी छिन् । उनीलाई उपचारका लागि ट्याक्टर धनीले ओम साई पाथिभरा अस्पताल लगेकाे स्थानीयले जानकारी दिएका छन् ।

बेलुका अन्दजी ७ः२५ बजेकाे समयमा दक्षिणबाट उतर तर्फ जादै गरेकाे मे १० प ७७२१ नम्बरकाे स्कुटरलाई खेत जाेतेर सडकमा निस्कदै गरेकाे मे १ त ३३९४ नम्बरकाे ट्याक्टरले ठक्कर दिएकाे थियाे ।

अहिले घटना स्थलमा प्रहरी पुगेर ट्याक्टर र स्कुटरलाई नियन्त्रणमा लिएकाे छ भने ट्याक्टर चालक फरार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार