मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

२७ पौष २०८१, शनिबार

कारको ठक्करबाट पैदल यात्रुको मृत्यु :

 मिति २०८१।०९।२६ गते अ.२१:३० बजेको समयमा जिल्ला झापा मेचिनगर नगरपालिका वडा न.-१५ भगवती प्लाई फ्याक्ट्री स्थित ज्यामीरगढीबाट धुलाबारी तर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको तत्काल नम्बर नखुलेको रातो कलरको कारले पैदल यात्री भारतको कुच बिहार पश्चिम बगाल बस्ने बर्ष २५ को अप्पु राय र ऐ.ऐ बस्ने बर्ष २० को केशव मादक ( मेचि मेची नगरपालीका १५ हिम शिखर फ्याक्ट्रीमा दुवैजना काम गर्दै आई रहेको ) लाई ठक्कर दिई घाईते भई उपचारको लागी आम्दा अस्पताल धुलाबारी लगेकोमा उपचारको क्रममा ऐ.२३:३० बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेको र केशव मादकलाई थप उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाई उपचार भइरहेको र सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीबाट उक्त कारको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेकोमा  मिति २०८१।०९।२७ गते ११;२० बजे भारत वेष्टबेगाल बागडुग्र बस्ने अन्दाजि बर्ष २३ को रोसन खत्री लाई WB74AG1225 नम्बरको कार समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक आनुसन्धान भई रहेको l

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै