मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

चिकित्सकद्वारा आफ्नाे कार्य क्षेत्रमा एक घण्टा धर्ना

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / आइतबार चिकित्सकहरुले आ–आफ्नो कार्य क्षेत्रमा एक घण्टा धर्ना दिएका छन् ।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको छ ।
संघले आइतबार आफ्नो–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो । सोही अनुरुप आइतबार चिकित्सकले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका हुन् ।
यसैगरी, सम्पूर्ण शाखा कार्यालयलाई चिकित्सकको हस्ताक्षर र नेपाली मेडिकल काउन्सिलको प्रमाणपत्र सङ्कलन गरी सोमबारभित्र केन्द्रीय कार्यक्रमा बुझाउन संघले आग्रह गरेको छ । संघले मङ्गलबार सम्पूर्ण चिकित्सकको प्रमाणपत्र काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेको छ ।
संघले घोषण गरेको आन्दोलनको एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एशोसिएसन, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल भेटेरिनरी एशोसिएसन, एनाभीएमआईए, एनपीएचओले ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार