मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवारी, कसको प्रतिस्पर्धी को ?

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ पौष २०८०, सोमबार

 झापा । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सातै प्रदेशमा साझा उम्मेदवार खडा गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मजदुर किसान पार्टी, जनमत पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले सातै प्रदेशका १९ सिटमा उम्मेदवारी दिएको छ भने राप्रपा, नेमकिपा र जनमतले केही प्रदेशमा मात्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार