मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

म सांसद हुँ भन्दै थर्काउने एक जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा / म सांसद हुँ  चिनेकाे छ, भन्दै ट्राफिक प्रहरीसमेतलाई अनुचित दबाब दिने व्यक्ति पक्राउ परेका छन् ।

आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की बताउँदै ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्ख खोज्ने सिन्धुली कमलामाई नगरपालिका-७ माझिटार बस्ने लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार जेठ १४ गते पक्राउ परेका उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार