मुख्य समाचार
इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न |

सुनकोसी नदी किनारबाट २५ टन प्लास्टिकजन्य फोहोर सङ्कलन

देश प्रदेश डेस्क 5494+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

झापा । सिन्धुलीको गोलञ्जोर गाउँपालिकास्थित खुर्कोट–१७ मा कोशी नदीको किनारबाट करिब २५ टन प्लास्टिकजन्य फोहाेरमैला सङ्कलन गरिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकाको सहकार्यमा सो फोहर सङ्कलन गरेको हो ।

क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले करिब २५ टन बराबरको प्लास्टिकजन्य फोहोरमैला सङ्कलन गरी सुनकोसी नदीलाई फोहर हुनबाट रोकेको बताए । विगत लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको सो ठाउँबाट सो परिणामको प्लास्टिकजन्य फोहरमैला सङ्कलन गरी सफा बनाइएको उनले बताए ।क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयंसेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा सरसफाइ गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार